गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ४० औ वैठकले रिक्त मनोनित पदहरुलाई पूर्ति गर्दै आगामी दुई वर्षका लागि विस्तृत कार्ययोजना तय गरेको छ।संघले १६ सल्लाहकार र युवा उपसंयोजकको टुंगो लगाएपनि बाकि मनोनित सदस्यलाई पनि छिटै नै चयन गर्ने जनाएको छ ।
भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् (एनआरएनए) को नयाँ नेतृत्व अगाडि बढ्न नपाउँदै अध्यक्ष शेष घले विवादित बन्न पुगेका छन् । उनले आफ्नो कार्यसमितिमा नै विवादित र एक लौटी काम गर्न खोज्दा आलोचित बनेका छन् ।