आइतवार, बैशाख ०९ गते, २०७५
» एनआरएन
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई दोश्रो पटक औषधि सहयोग गरेको छ । यो सहित संघले अहिलेसम्म करिब १ करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच खेल क्रियाकलाप प्रबर्द्धन गर्न आपसी सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्वन्धि सम्झौचापत्रमा एनआरएनए अध्यक्ष शेष घले र ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे ।
सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैलिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ ।
Results 20 : You are at page 11 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media