मंगलवार, जेष्ठ ०८ गते, २०७५
» समाचार
विदेशमा कार्यरत नेपाली कामदारको अवस्था र मानवअधिकार स्थितिबारे अध्ययन गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकारी समितिु ले ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सेभेन समिट फाउण्डेशन र न्यूयोर्क युनिभर्सिटीको संयुक्र आयोजनामा बौद्धस्थित तीनचुलेमा रहेको श्रोङक्षेन भृकुटी बोडिङ स्कुलमा एकहप्ते निशुल्क दन्त शिविर संचालन भइरहेको छ ।
मुलुकको अर्थतन्त्र वैदेशिक रोजगारीमा गएकाहरूको कमाइले चलिरहे पनि विदेशमा जोखिमपूर्ण काम गर्ने नेपालीको बचत भने अत्यन्त न्यून छ । नेपाल रेमिटर्स एसोसिएसनका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीले हाल औसतमा मासिक साढे १२ हजार रुपैयाँमात्रै बचत गरेर नेपाल पठाउने गरेका छन् ।
Results 36 : You are at page 30 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media