बुधवार, माघ ०३ गते, २०७४
» समाचार
वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका होमबहादुर पुनको परिवारलाई प्राप्त भएको रकम नदिने भनिएका तत्कालीन नेपाली राजदूत हमिद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जनताको बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा अब विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवाग्राहीले सुबिधा पाउने भएका छन् ।
भैरहवाको गौतमबुद्ध विमानस्थललाई विकासगरी अन्तर्राष्ट्रियस्तरको बनाउने भएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुने भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा कुनै अन्तराष्ट्रिय एयरपोर्ट छैन ।
Results 32 : You are at page 26 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media