शनिवार, असार ०९ गते, २०७५
» रोजगार
राजिव पाख्रिन/ लाखौं नेपालीहरुले कार्यक्षेत्र बनाएको कतारमा नेपालीको लगानीमा नेपालीहरुलाई नै लक्षित गरी पहिलो पटक ‘कान्तिपुर मेडिकल सेन्टर’ स्थापना गरिएको छ । कतारस्थित सफल नेपाली व्यवसायिकहरु विकास प्रसाईं र आरके शर्माको लगानीमा मेडिकल सेन्टर सञ्चालनमा आएको हो ।
रोजगार मञ्च । क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ । नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
रोजगार मञ्च । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको प्रदेश नं ३ को संयोजकमा भूमीराज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
Results 21 : You are at page 5 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media