शनिवार, असार ०९ गते, २०७५
» रोजगार
रवि रोषी, दोहा । नेपालद्धारा फिलिपिन्स शुन्यको बिरुद्ध ८ गोलले पराजित भएको छ । कतारमा रहेका नेपाली खेलाडी र फिलिपिनो खेलाडी बीच भएको सो खेलमा नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
संसदीय मिशनका सदस्यले कतारका संघसंस्थाका प्रतिनिधीसंग सुरक्षित आप्रवासन मुद्धामा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको आयोजनामा उक्त अन्र्तकृया कार्यक्रम सम्पन्न भएको थियो ।
संखुवासभाको स्यावुन –३ फच्याङमा गएको पहिरोमा परी मृत्यु हुने परिवार, घाइते र पिडितहरुका लागि राहत अभियान संखुवासभा–काठमाडौ पत्रकार समाज (एसकाज)को अगुवाइमा शुरु भएपछि पछिल्लो समयमा अमेरिकाको कोलोराडोमा बसोवास गर्ने संखुवासभालीहरुले ६ सय अमेरिकी डलर प्रदान गरेका छन् ।
Results 21 : You are at page 18 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media