मंगलवार, बैशाख ११ गते, २०७५
» साहित्य
अनिल याखा, उनको फोन नम्वर पनि कम दुःख गरेर मागेको थिइन । जानी-जानी एक दिन कलेज नगई उनको साथी प्रिन्सालाई नोट माग्ने बहानामा मागेको थिएँ । त्यस रात लेखेको मेसेज आजको दिनसम्म पनि उनको मोवाइलमा स्थान जमाउन सकेन । भनौँ मेरो मुटुले त्यो साहस गर्न सकेन । सायद यसैलाई ‘वान साइडेड’ लभ भन्छन् कयार । तर ट्रु लभ पनि त यही हो । उनी समक्ष भावना राखे पो ‘टु साइडेड’ हुन्छ त म मुस्कुराएँ ।
सृजना शर्मा - ‘प्रणयले भिसा पाउला नपाउला’ भन्ने दिनरातको पिरबाट केही मुक्ति पाएकी थिएँ । अलि रमाइलो लाग्न थाल्यो अमेरिकाको बसाइ । चाडबाड, छुट्टीका बेला साथीहरु एकै ठाउँमा जम्मा भई रमाइलो गर्न थाल्यौं ।
विराटनगर/जेठ ११, प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रदान गर्ने रु ५००००÷ (पचास हजार) राशिको प्रतिभा पुरस्कार यस वर्ष ‘हरियो राहदानी’ निबन्धसङ्ग्रहका लागि निबन्धकार युवराज नयाँघरेलाई र ‘भिन्न भिन्न दृष्टिकोण’ समालोचना सङ्ग्रहका लागि समालोचक डा.गोपाल भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
Results 4 : You are at page 3 of 4
« Prev  1 2 3 4  Next »

Powered By : Unitech Media