बुधवार, जेष्ठ ०९ गते, २०७५
» रोजगार
उद्वव भट्टराई/युवराज नयाँघरे / केही साताअघि मलेसियामा हामीले एक साहसिक महिला भेट्यौैं, जो आफ्नो हराएको लोग्ने खोज्न एक्लै मलेसियामा भौतारिरहेकी थिइन् । अन्ततः आफ्नो लोग्ने लिएर स्वदेश फर्किसकेकी उनको मार्मिक र साहसिक भोगाइ हामीले पस्केका छौं ।
संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितीले मलेसिया भिएलएन नेपाल गैरकानुनीरुपमा चलेको र बढि शुल्क लिएको आरोप लगाएर कम्पनी रजिष्ट्रार कार्यालयलाई दर्ता खारेज गर्न निर्देशन दिएको डेड महिना पछि दर्ता खारेज गर्न नसक्ने भन्दै कम्पनी रजिष्ट्रार कार्यालय पत्र पठाएको छ ।
वैदेशिक रोजगारीका लागि पुस महिनामा ४५ हजार तीन सय ६२ जना नेपाली युवा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गतवर्षको सोही महिनाको तुलनामा यस पटक बिदेसिनेको संख्या ९.३३ प्रतिशतले घटेको छ।
Results 28 : You are at page 25 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media