मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
सरकारले विभिन्न सेवा समूहका राजपत्र अनंकित द्धितीय श्रेणी ९खरिदार० सरहका ७ सय ६९ कर्मचारी पदपूर्तिको दरखास्त आह्वान गरेको छ ।लोकसेवा आयोगले बुधबार सूचना प्रकाशन गरी प्रशासन, न्याय सेवा, सरकारी वकिललगायतमा पदपूर्ति आह्वान गरेको हो ।
सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको छ ।
प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले शोकसभा आयोजना गर्दै हत्यारालाई कडा कारवाहीको माग गरेको छ । सिराहाको मिर्चैया नगरपालिका–२ स्थित आफ्नै निवासमा सुतिरहेका कुर्मीलाई राती १२ बजे अज्ञात समूहले हत्या गरेको थियो ।
Results 28 : You are at page 10 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media