आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
276.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
277.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
278.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
279.   निर्वाचन आचारसंहिता आजबाट लागू
280.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
281.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
282.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
283.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
284.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
285.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
286.   १४ मुलुकका लागि राजदूत सिफारिस
287.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
288.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
289.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
290.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
291.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
292.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
293.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
294.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
295.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
296.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
297.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
298.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
299.   युवालाई करियर काउन्सिलिङ्ग
300.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
Results 726: You are at page 12 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media