मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
302.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
303.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
304.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
305.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
306.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
307.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
308.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
309.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
310.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
311.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
312.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
313.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
314.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
315.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
316.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
317.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
318.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
319.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
320.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
321.   धेरै देशमा नेपाली मोवाइल सीम
322.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
323.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
324.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
325.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
Results 724: You are at page 13 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media