बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
676.   चितवन युवा समूहको साधारणसभा
677.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
678.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
679.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
680.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
681.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
682.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
683.   आज बकर इद मनाईंदै
684.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
685.   दशैं–आज महानवमी
686.   युएईका युवराज राजधानीमा
687.   दशैं– आज महाअष्टमी
688.   दशैं– आज फूलपाती
689.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
690.   संघ अध्यक्षमा वाग्ले
691.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
692.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
693.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
694.   यूएईले रेमिट्यान्समा कर लगाउने
695.   खुल्यो इडिभी चिठ्ठा
696.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
697.   नेपालीले जिते १ लाख रियाल
698.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
699.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
700.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
Results 706: You are at page 28 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media