बुधवार, जेष्ठ ०९ गते, २०७५
शनिवार, २०७५ बैशाख ०७ गते ००:३७

नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै विदेशबाट रेमिट्यान्स पठाउँदा एक लाखभन्दा बढीको भुक्तानी बैंक खातामार्फत मात्र हुने व्यवस्था गर्ने भएको छ । अहिले दुई लाखसम्म नगदै भुक्तानी हुँदै आएकोमा नयाँ आर्थिक वर्ष अथवा आगामी साउन एक गतेबाट यो नियम लागू हुने भएको हो ।
 
नयाँ निर्देशिका अनुसार एक लाख भन्दा कम रेमिट्यान्स पठाउँदा नगदै भुक्तानी पाइने भएता पनि सो भन्दा माथि रकम पठाउँदा भुक्तानी लिने ब्यक्तिको अनिवार्य वैंक खाता नै हुनु पर्ने छ । वैंकिङ पहुँच नपुगेका क्षेत्रमा भने यो व्यवस्थाले केही समस्या उत्पन्न हुने भन्दै नीजि रेमिट्यान्स कम्पनीहरुले विरोध जनाएका छन् । 
 
वैकिङ प्रणाली लागु भएपछि नगदै बोकेर हिड्ने र चोरी हुने डर न्यून हुन्छ भने सरकारलाई रेमिट्यान्सको लागत राख्न सहज हुन्छ ।
 
राष्ट्र र्बैकले योसँगै बैंक तथा वित्तिय संस्थाहरुको विद्युतीय प्रणालीमार्फत हुने कारोबारमा पनि कडाई गर्दै यस्तो निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिका अनुसार अब बैंक तथा वित्तिय संस्थाहरुले जारी गर्ने क्रेडिट कार्ड, डेविट कार्डलगायत मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल वालेटलगायतबाट हुने कारोवारको  सीमा घटाउँदै थप कडाइ गरेको छ । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
2.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
3.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
4.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
5.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
6.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
7.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
8.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
9.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
10.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
11.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
12.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
13.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
14.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
15.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
16.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
17.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
18.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
19.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
20.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
21.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
22.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
23.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
24.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
25.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
Results 856: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media