बुधवार, जेष्ठ ०९ गते, २०७५
शुक्रवार, २०७५ बैशाख ०७ गते २३:३१

जनता बैंक नेपाल लिमिटेडद्धारा प्रर्वद्धित जनता रेमिटको सुपर एजेन्टमा जि.एम.ई रेमिट प्रा.लि नियुक्त भएको छ । उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटकोतर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् । 
 
सम्झौता बमोजिम जनता रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटले आफ्नो देशभर रहेका ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्नेछ भने जिएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।
 
हाल जिएमई रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान लगायतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
2.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
3.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
4.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
5.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
6.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
7.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
8.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
9.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
10.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
11.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
12.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
13.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
14.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
15.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
16.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
17.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
18.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
19.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
20.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
21.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
22.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
23.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
24.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
25.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
Results 856: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media