सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
226.   कोषाध्यक्ष पदमा बलियो पकड बनाउँदै शिवाकोटी
227.   सिन्धुपाल्चोकमा एनआरएनको सहयोगमा विद्यालय भवन शिलान्यास
228.   मानव बेचबिखन विरुद्ध एनआरएन
229.   एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा भोमाको दावी
230.   श्रेष्ठले एनआरएनए एसिया क्षेत्रीय उपसंयोजक पदमा नै उम्मेदवारी दिने
231.   एनआरएनए बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने
232.   एक हजार घर निर्माणका लागि एनआरएनएलाई अनुमति
233.   एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी
234.   एनआरएन मार्फत समाज सेवाको साँइनो बढाउँछु : एसी शेर्पा
235.   आफ्नो पक्षमा पकड बनाउँदै कोषाध्यक्षका उम्मेदवार थापा
236.   इजरायलवाट महिला उपसंयोजकमा बस्नेतको उम्मेदवारी
237.   पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडबीच छलफल
238.   एनआरएनए उपाध्यक्षमा रोकाहले उम्मेदवारी दिने
239.   एनआरएनएमा तन, मन र धनले सेवा गर्न मेरो उम्मेदवारी : एसी शेर्पा
240.   पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल
241.   वैदेशिक रोजगारीमा ठगि कम गर्न एनआरएनएले मोबाइल एप बनाउँदै
242.   एनआरएनए यूवा संयोजकमा गिरीको उम्मेदवारी
243.   एनआरएनए उपाध्यक्षमा ६ जनाको चर्को भिडन्त
244.   एनआरएनए कोषाध्यक्षमा हङकङबाट गुरुङको उम्मेदवारी
245.   एनआरएनए नेतृत्वमा ‘वन परशन, वन टर्म, वन पोजिसन : रतन झा
246.   एनआरएनए सचिवमा धरम के.सीद्वारा उम्मेदवारी घोषणा
247.   एनआरएनए उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी
248.   मध्यपूर्व मैत्री एनआरएनए एकता मेरो अभियान : सापकोटा
249.   एनआरएन अध्यक्षमा पुनः शेष घलेको उम्मेदवारी
250.   एनआरएनए कोषाध्यक्षमा अमेरिकाबाट शिवाकोटीको उम्मेदवारी
Results 397: You are at page 10 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media