सोमवार, बैशाख १० गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:२९

प्रहरीले बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
 
बुधबार साढे ११ बजे ताहाचलस्थित बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयमा पुगेको प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।
 
उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
327.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
328.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
329.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
330.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
331.   संकटमा मलेसिया रोजगारी
332.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
333.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
334.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
335.   सक्लान् यी दुईले निकास दिन ?
336.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
337.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
338.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
339.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
340.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
341.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
342.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
343.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
344.   कोरियन भाषा परीक्षा असारमा हुने
345.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
346.   मलेसिया रोजगारीको बाटो बन्द
347.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
348.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
349.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
350.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
Results 542: You are at page 14 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media