मंगलवार, बैशाख ११ गते, २०७५
आइतवार, २०७४ चैत्र २५ गते २१:५४

प्रबासी नेपाली मञ्च युएर्इ दुबई राज्य कमिटीले नेपालिहरुको नया बर्षको अबसर पारेर बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रबासी नेपाली मञ्च युएर्इका अध्यक्ष श्याम कडेलको प्रमुख आतिथ्यता तथा दुबई राज्य कमिटीका अध्यक्ष मणिराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएईमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
 
बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कडेलले देसमा नयाँ सरकार बनेको र नयाँ सरकारले देस समृद्ध बनाउदै बिदेसमा रहेका युबाहरुलाई देसमै रोजगारी दिदै नेपालीका चाडबाड नेपालमा नै मनाउने बाताबरण सिर्जना गरोस भन्ने कामना गरेका थिए ।

कार्यक्रममा अतिथीकारुपमा भेसराज ढकाल, बाबुराम सापकोटा, प्रकाश कोइराला, याम पुरकोटी, मेघु  कडेल, गोबिन्द दाहल, कमल पाठ्क, महेश गिरी, श्याम पाठ्क, पिताम्बर पाण्डे, कृष्ण ब ढकाल, प्रबिन पोख्रेल, कृष्ण पौडेल, कृष्ण आचार्य, बालकृष्ण अर्याल, घनश्याम भण्डारी, बिपिन सापकोटा, पुष्कर जमरकटेल, कुबेर लुइँटेललगायतको सहभागिता रहेको थियो भने मञ्चको सात ओटै राज्य कमिटीबाट पनि उल्लेख्य सहभागिता रहेको थियो ।  


 
कार्यक्रममा कमेडियान क्यारिकेचर र सगित बजाएर मनोरञ्जन प्रदान गरिएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media