मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
376.   महानिर्देशक सुवेदीलाई कालोमोसो र कुटपिट
377.   इजरायल जाने मापदण्ड तोकियो
378.   अन्तत बायोमेट्रिक लागु
379.   नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियो सहित)
380.   महासंघद्वारा ४ सदस्य मनोनित
381.   ३१ बूँदे सहमति खारेज हुनुपर्ने व्यवसायीको माग
382.   संघको भेलामा कुर्सी हानाहान
383.   सरकारसँगको सहमतिलाई लिएर व्यवसायीहरुमा विवाद
384.   गत आवमा सवैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस (सुचि सहित)
385.   लागु भएन फ्रि टिकट, कान्तिपुरमै हाँकाहाँकी विज्ञापन
386.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
387.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
388.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
389.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
390.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
391.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
392.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
393.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
394.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
395.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
396.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
397.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
398.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
399.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
400.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
Results 516: You are at page 16 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media