सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   अव अनलाइनबाटै कतार एअरको टिकट
677.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
678.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
679.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
680.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
681.   आइएमईको बम्पर विजेता बने थारु
682.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
683.   कैलास विकास बैंक नयाँवानेश्वरमा
684.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
685.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
686.   पाँचतारे होटल शेराटनको शिलान्यास
687.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
688.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
689.   दशैंमा रेमिट्यान्स बढ्यो
690.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
691.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
692.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
693.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
694.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
695.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
696.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
697.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
698.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
699.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
700.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
Results 814: You are at page 28 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media