सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
577.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
578.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
579.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
580.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
581.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
582.   पुतलीसडकमा प्रभु बैंकको शाखा
583.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
584.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
585.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
586.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
587.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
588.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
589.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
590.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
591.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
592.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
593.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
594.   हिरोले भित्रायो ड्यास स्कुटर
595.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
596.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
597.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
598.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
599.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
600.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
Results 888: You are at page 24 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media