सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
52.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
53.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
54.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
55.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
56.   आज रामनवमी र चैते दशैें
57.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
58.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
59.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
60.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
61.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
62.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
63.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
64.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
65.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
66.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
67.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
68.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
69.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
70.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
71.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
72.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
73.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
74.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
75.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
Results 726: You are at page 3 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media