मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
352.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
353.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
354.   इजिप्ट एयरको विमान अपहरण
355.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
356.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
357.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
358.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
359.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
360.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
361.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
362.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
363.   भोकमरी अन्त्यको घोषणा
364.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
365.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
366.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
367.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
368.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
369.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
370.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
371.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
372.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
373.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
374.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
375.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
Results 630: You are at page 15 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media