शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २३:३१


गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई क्षेत्रीय समिति अबुधाबीको अध्यक्षमा दुर्योधन कार्की चुनिएका छन् । गत अगस्ट ३१ मा भएको अधिवेशनले अध्यक्षबाहेक सबै पदमा पदाधिकारीहरुको टुंगो लगाए पनि सेप्टेम्बर ८ लाई सारिएको अध्यक्षको चयन प्रक्रिया चार महिनाको अन्योलता पछि कार्कीलाई अध्यक्षको जिम्मेवारी सुम्पदै सकिएको हो ।

विगत १४ वर्षदेखि अबुधाबीको इमिरेट्स पेट्रोल केमिकल सर्भिस कम्पनीमा कार्यरत कार्की अत्यन्तै मिलनसार र सहयोगीका रुपमा अबुधाबी क्षेत्रमा परिचित छन् । झापा स्थायी घर भएका कार्की सन् २००७ मा एनआरएन अभियानमा संलग्न थिए ।

एनआरएनको सामाजिक अभियानमा रहेर काम गर्ने तीव्र इच्छा भएका कारण यसपटक अध्यक्षको जिम्मेवारी पाएको र यो जिम्मेवारीलाई अर्थपूर्ण पार्ने, अन्य संघसंस्थाहरुसँग सहकार्य गरी एनआरएनको गरिमालाई उच्च पार्ने कार्कीले बताएका छन् ।

संस्था र संस्थाप्रति सकारात्मक विश्वास राख्ने अबुधाबी क्षेत्रका नेपालीहरुको हित गर्ने र नेपाली हरुका समस्याको समाधान गर्न सिंगो कमिटीलाई परिचालित गर्ने कार्कीको दाबी छ ।

उनले एनआरएन अबुधाबी क्षेत्रीय समितिला राजनीतिरहित पूर्णरुपमा सामाजिक र सहयोगी समाज बनाएर लैजाने दाबी समेत गरेका छन् ।

एनआरएनए युएईका पदाधिकारी र नेपाली दुतावासका कर्मचारीबीच १९ डिसेम्बरमा दूतावास परिसरमा भएको एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा अबुधाबी क्षेत्रको अध्यक्षमा कार्कीलाई मनोनयन गरेको महासचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media