शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
352.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
353.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
354.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
355.   हिरोको पैसाको वर्षा योजना
356.   सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली
357.   प्रभु बैंक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच विद्युतीय हस्ताक्षर सम्बन्धी सम्झौता
358.   रेमिट्यान्स घट्दा अर्थतन्त्रमा असर पुग्ने विश्व बैंकको चेतावनी
359.   लगानी बोर्डको सीईओका लागि अधिकारी, पन्त र कोइरालाको नाम सिफारिस
360.   एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
361.   गभर्नर नेपालले हस्ताक्षर गरेको सयको नोट बजारमा
362.   मनिग्राम र आईपे रिलायबलबीच सहकार्य
363.   आईएमई १६ औं वर्षमा
364.   कतारका रेमिट्यान्स कम्पनीको गुनासो-'जान्ने बुझ्नेबाटै अवैधानिक च्यानल प्रयोग'
365.   कुमारी बैंकको नयाँ शाखा नीजगढमा
366.   काष्ठमण्डप डेभलपमेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स ‘एक्वायर’ गर्ने
367.   लोडसेडिङ घटयो, मंगलबारदेखि ९ घण्टा बत्ति जाने(नयाँ तालिकासहित)
368.   आजबाट वैदेशिक रोजगार बचतपत्रको बिक्रि खुल्ला
369.   शाखा विस्तार गर्दै एभरेस्ट बैंक
370.   बैंक अफ काठमाण्डूले आफना शेयरधनीलाई २७ प्रतिशत बोनश शेयर दिने
371.   बजेटमा बैंकिङ क्षेत्र : बैधानिक माध्यमबाट रेमिट्यान्स कारोवार गर्न प्रोत्साहन
372.   सक्षम र नेपाल इन्भेष्टमेन्ट बैकंको सहकार्यमा कालिकोटमा वित्तिय सेवा विस्तार
373.   धुर्मुस सुन्तलीको पुनर्निर्माण अभियानमा सिटी एक्सप्रेसद्धारा साढे १५ लाख सहयोग
374.   एनसेलको अनलिमिटेड डेटा रोमिङ प्याक आयो
375.   सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा
Results 792: You are at page 15 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media