विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ मंसिर ०४ गते ०४:०९

हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । 
 
बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरेको हो । बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा.ले उक्त कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरे । 
 
उक्त हस्तान्तरण समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालका साथै बैंकका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
2.   महासंघको उपाध्यक्षमा सेढाइ
3.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
4.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
5.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
6.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
7.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
8.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
9.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
10.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
11.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
12.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
13.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
14.   बेष्ट रेमिट अब जिएमई
15.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
16.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
17.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
18.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
19.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
20.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
21.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
22.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
23.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
24.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
25.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
Results 817: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media