बुधवार, मंसिर २७ गते, २०७४
सोमवार, २०७४ कार्तिक १९ गते ०४:०६

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखाका रुपमा संचालनमा आएको हरिवन शाखा कार्यालयको एक कार्यक्रमकाबीच कम्पनीका नायब महाप्रबन्धक कोषराज सुबेदीले उदघाटन गरेका छन । नयाँ शाखाको उदघाटन गर्दै सुवेदीले यस कम्पनीले सेवा सुविधालाई प्राथमिकतामा राखि कार्य गरिरहेकाले बिमितहरु, अभिकर्ताहरु लगायत सबै पक्षहरु लाभान्वित हुने बताए ।
 
२ अर्ब १५ करोड जारी तथा चुक्ता पूंजी रहेको यस कम्पनीले नयाँ बानेश्वरमा आवश्यक पूर्वाधारयुक्त कर्पोरेट कार्यालय स्थापना गरेको छ । प्रारम्भिक चरणमा कम्पनीले बीमा समितिबाट ३७ वटा शाखाहरु कार्यालय संचालकनको स्वीकृती प्राप्त गरेको छ । आगामी दिनमा कम्पनीले क्रमिक रुपमा शाखाहरुको संख्या बढाउदै लैजाने छ ।
 
गत असोजबाट कारोवार आरम्भ गरेको यूनियन लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर रहेका छन् ।
 
हाल कम्पनीका सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक जीवन बीमा, बाल सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरु रहेका छन् । निकट भविष्यमा कम्पनीले प्रभावकारी बीमा योजनाहरु ल्याउने तयारीमा रहेको बताएको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
2.   चुनावमा अवैध पैसा धेरै
3.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
4.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
5.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
6.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
7.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
8.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
9.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
10.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
11.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
12.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
13.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
14.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
15.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
16.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
17.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
18.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
19.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
20.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
21.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
22.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
23.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
24.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
25.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
Results 773: You are at page 1 of 31
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

Powered By : Unitech Media