विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ आश्विन २३ गते ०६:४८

रोजगार मञ्च /
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्ल प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा एमाले प्रदेश नम्बर ६ सम्पर्क संगठन कमिटिले मल्लको नाम प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा चिर–परिचित मल्लले राजनीतिक वृतमा पनि आफ्नो भिन्नै परिचय स्थापित गरेका छन् । २०४८ साल बाट राजनीतिक यात्रा सुरु गरेका मल्ल नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै  हाल प्रदेश नम्बर ६ सम्पर्क संगठन कमिटिको सहसंयोजक छन् ।

बिद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय मल्ल २०५३ सालमा आरआर क्याम्पसमा स्वबियु सदस्य थिए । २०६२/०६३ को जन आन्दोलनमा राजाको शासन बिरुद्द खरो रुपमा सडकमा उत्रिएका मल्ल प्रहरीको दमनमा घाइते भए । परिवर्तनका लागि संघर्ष र आन्दोलन गर्ने क्रममा बिद्यार्थी अवस्थामै जेलको अनुभव भोगिसकेका मल्ल ०६२/०६३ को आन्दोलनमा १० दिन जेल परे ।



 मल्लको नाम प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस हुने भनिए पनि अन्तिम समयमा उनलाई समानुपातिक बाट सिफारिस गरिएको बुझिएको छ । तर पार्टी नेतृत्व पंक्ति सँग निकै नजिक र घनिष्ट सम्बन्ध भएका मल्ललाई एमालेका प्रभावशाली नेताले प्रदेश सभामा समानुपातिक उम्मेदवार बनाउने करिवन निश्चित गरेको बुझिएको छ ।

खास गरि वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिमलाई व्यवस्थित बनाउन र अनिवार्य गराउन नेतृत्वदायी भूमिका खेलेका मल्ल एमाले भित्र पार्टीको एक इमान्दार सिपाहीको रुपमा चिनिन्छन ।


 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
2.   वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा
3.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
4.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
5.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
6.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
7.   यूएई जानेलाई आर्थिक भार थपिदै
8.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
9.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
10.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
11.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
12.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
13.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
14.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
15.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
16.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
17.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
18.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
19.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
20.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
21.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
22.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
23.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
24.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
25.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
Results 518: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media