विहिवार, असार ०७ गते, २०७५
मंगलवार, २०७४ श्रावण १७ गते २३:३५

 
रुद्र शर्मा कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो सस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा रहेका जिल्लावासीहरुलाई समेटी एक दिने सस्थागत सांगठानिक प्रशिक्षण कार्यकम सम्पन्न गरेको छ ।
 
कार्यक्रममा सस्थाका सम्पूर्ण पदाधीकारीहरु र खोटाङ जिल्लाबाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत करिब ५० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
 
संस्थाका बर्तमान पदाधिकारीहरुले कतार लगायत गृह जिल्लामा निकै उदारणीयकामहरु गर्दै आउँदा केही ठाउँमा संस्थागत प्रक्रिया र पद्धति अलि नमिलेको महसुस गर्दै सस्था संचालनका लागि आवश्यक आधारभूत र सांगठनिक पद्धतिका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए ।
 
कार्यक्रममा सस्थाका सल्लाहकार बिनेश तामाङले संस्था, सस्थागत प्रक्रीया र पद्धतिको बारेमा प्रशिक्षण दिएका थिए भने क्रमस सल्लाहकार बेदराज राइले बैठक तथा कार्यक्रम, खोटाङ सेवा समाज कतारका मानार्थ सदस्य तथा बुद्दिजिबी बिल गुरुङले उत्घोषण तथा मन्तब्य, सल्लाहकार तिर्थ संगम राईले सुचना, समाचार तथा प्रसार प्रसार र सल्लाहकार प्रेम प्रसाद भट्टराईले सदस्य र प्रमाणपत्रको बारेमा जानकारी दिदै सजहकर्ताको भूमिका निर्बाह गरेका थिए ।
 
२०५४ सालमा स्थापना भएर आएको सस्थाले भर्खरै मात्र गृह जिल्लामा एम्बुलेन्स पनि सहयोग गरिसकेको छ ।
 
दोहाको बि रिंगरोड स्थित ढाका रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यकम करिब पाँच घण्टा चलेको थियो । सस्थाका अध्यक्ष तिलाबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमलाई महासचिब कैलाश श्रेष्ठले संचालन गरेका थिए भने सस्थाका प्रथम उपाध्यक्ष्य एक राज राईले कार्यक्रमका अतिथि लगाएत उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए त्यसै गरि सस्थाका द्दितीय उपाध्यक्ष्य रुद्र शर्मा (आचार्य)ले कार्यक्रमको बारेमा प्रस्ट परेका थिए । सस्थाका अध्यक्ष खत्रीले सस्थाका सदस्यलाई समेट्ने हिसाबले सो कार्यक्रम गरेको बताउदै कार्यकमको समापन गरेका थिए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media