मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७३ असार ०२ गते १६:१९

 
.

रोजगारमञ्च । मदन पुरस्कार विजेता तथा बरिष्ठ निवन्धकार युवराज नयाँघरेको नियात्रासंग्रह ‘हाराबारा’को बुधबार आयोजित एक कार्यक्रमकाबीच भाषाशास्त्री तथा निबन्धकार प्रा. डा. माधव पोखरेलले विमोचन गर्नुभयो ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रा.डा. पोखरेलले कृतिकार नयाँघरेलाई ठेट तथा झर्रो नेपाली शब्द प्रयोगमा अब्बल लेखकको रुपमा टिप्पणी गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ –‘हाराबारामा हिमाली तथा पहाडी जनजिवनको सुक्ष्म तथा जिवन्त बयान छ जसका कारण पनि यो कृति नेपाली साहित्यको नियात्रा लेखनमा एउटा अर्थपूर्ण कृतिको रुपमा रहने मेरो विश्वास छ ।’



कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै समालोचक महेश पौड्यालले भन्नुभयो –‘हाराबारा नेपाली सुन्दर लेखनको नमूना कृति हो । हिमाल, पहाड र प्रकृति यो कृति सबैका लागि उपयोगी हुन सक्छ । चमात्कारिक भाषा र कलात्मक शिल्प यो कृतिमा भेट्न सकिन्छ ।’



कृतिकार नयाँघरेले आफुले नेपाली समाज भित्र रहेको सुन्दरतम् भावना र चित्रलाई हाराबारामा उतारेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘यात्राका क्रममा भोगेका भोगाईसँगै संस्कृति र प्रकृतिलाई पाठकको मनमा सरक्क राख्न सक्ने शिल्पमा यो कृतिको सृजना गरेको छु ।’

२९ वटा नियात्राहरु रहेको हाराबारा युवराज नयाँघरेको १५ औं कृति हो । पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media