आइतवार, बैशाख ०९ गते, २०७५
» समाचार
बडादशैंको नवौं दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ । महानवमीका दिन काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा बलि चढाउने भक्तजनहरूको बिहानदेखि घुइँचो लागेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा २५ असोज राति काठमाडौं आइपुगेका छन् ।
बडादशैंको आठौँ दिन आज माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।
Results 35 : You are at page 34 of 35
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  Next »

Powered By : Unitech Media