बुधवार, माघ ०३ गते, २०७४
» समाचार
विदेशमा बस्ने नेपालीका लागि मताधिकारबारे सम्भाव्यता अध्ययन सुरु भएको छ । विदेश बस्ने करिब बत्तिस लाख नेपाली देशको स्थानीय तथा आम निर्वाचनमा मत हाल्न वञ्चित भएको आवाज उठिरहँदा निर्वाचन आयोगले यसबारे अध्ययन थालेको हो ।
चार लाख भन्दा वढि नेपालीहरु कार्यरत रहेको खाडी मुलुक कतार नेपालीहरुका लागि अवसरको खानी रहेको कतारमा बस्ने नेपालीहरुले नै बताएका छन् । उनीहरुले कतारवाट नेपालीहरुले रोजगारीको अवसर निरन्तर पाइराख्ने संभावना भएकाले दुई देशवीचको सम्वन्ध अझै विस्तार गर्नु पर्ने औल्याएका छन् ।
इराकका द्वन्द्वग्रस्त केही सहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
Results 32 : You are at page 28 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media