बुधवार, माघ ०३ गते, २०७४
» समाचार
२५४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चियापान समारोहको आयोजना गरी भव्यरुपमा मनाएको छ ।
रोजगारमञ्च/ वैदेशिक रोजगारीलाई शुरक्षित, व्यवस्थित र मर्यादित बनाउन रोजगारदाता मुलुकहरुसँगको श्रम सम्झौतालाई तिब्रता दिइने श्रम तथा रोजगार मन्त्री दिपक बोहराले जानकारी दिएका छन् ।
वैदेशिक रोजगार पत्रकार समाजले छोराको कलेजो प्रत्यारोपण गराउने क्रममा आर्थिक समस्या झेलिरहेका रहेका सिन्धुपाल्चोकमा क्रियाशिल पत्रकार टंक खड्कालाई आर्थिक सहयोग गरेको छ । समाजले आफ्ना सदस्यहरुबाट सामुहिक रुपमा संकलन गरी ११ हजार पाँच रुपैयाँ खड्कालाई हस्तान्तरण गरेको हो ।
Results 32 : You are at page 20 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media