मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
रोजगार मञ्च । वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमूखिकरण तालिम लिने संस्थाले पटक पटक अनियमितता र ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही अभिमुखिकरण तालिम दिने संस्थालाई कारवाही गरेको छ । विभागको कारवाहीमा अभिमूखिकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरेन्टेशनसमेत परेको छ ।
रोजगार मञ्च । श्रम तथा रोजगार मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम तथा समन्वय समिति र नेपाल स्वास्थ्य व्यवसायी महासंघबिरुद्ध पुनराबेदन अदालतमा परेको मुद्धाको रिट खारेज भएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्यामा कमि आइरहेकोमा नयाँ वर्षको सुरुमै भने जाने कामदारको संख्यामा उल्लेख्य वृद्धि आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नयाँ वर्ष २०७३ को वैशाखमा ३२ हजार ३ सय नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
Results 28 : You are at page 17 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media