मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
651.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
652.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
653.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
654.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
655.   सकस एमआरपीको
656.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
657.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
658.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
659.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
660.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
661.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
662.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
663.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
664.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
665.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
666.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
667.   बायोमेट्रिक लागू हुने संभावना बढयो
668.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
669.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
670.   ३० लाख कामदारको गन्तव्य १२ देश
671.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
672.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
673.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
674.   राहदानीको फारम अब अनलाइनमा
675.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
Results 724: You are at page 27 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media