शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   पल्पी जुस बजारमा
677.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
678.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
679.   खुल्ने भो श्रम बैंक
680.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
681.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
682.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
683.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
684.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
685.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
686.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
687.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
688.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
689.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
690.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
691.   चीनको छिन्ताओ बियर नेपालमा
692.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
693.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
694.   ग्लोबल आईएमईको शाखारहित सेवा
695.   सागर थापाको गोलको सम्झना
696.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
697.   बेष्ट रेमिटको कारोवार यूएईबाट
698.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
699.   हिमालयन बैंक मलेसियामा
700.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
Results 887: You are at page 28 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media