बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
151.   युएईको राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत
152.   नेपाली युवाले जापानमा जिते ११ लाख राशीको वक्तृत्वकला पुरस्कार
153.   परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज
154.   कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्काइयो
155.   इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट सम्पन्न
156.   ओमानमा सगरमाथा समुहको फुटवल प्रतियोगिता सम्पन्न
157.   कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता
158.   साउदीबाट हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
159.   ३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको योजना
160.   अमेरिकामा कार दुर्घटना हुदा ४ नेपालीको मृत्यु
161.   बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग
162.   जनसम्पर्क समिति अष्ट्रेलियाको मैत्रिपूर्ण फूटवल सम्पन्न
163.   कतारमा ५४ औं नेपाल इन्जिनियर्स डे सम्पन्न
164.   काभ्रे सम्पर्क समिती कतारमा ढुंगाना
165.   मलेसियामा नेपालीको मःम किङ खुल्यो
166.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
167.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
168.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
169.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
170.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
171.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
172.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
173.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
174.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
175.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
Results 392: You are at page 7 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media