बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
301.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
302.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
303.   कतारमा अलि मिया पुनः सम्मानित
304.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
305.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
306.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
307.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
308.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
309.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
310.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
311.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
312.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
313.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
314.   पत्रकार महासंघ कतार शाखामा बन्जाडेको नयाँ नेतृत्व
315.   ओमानमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
316.   कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु
317.   कतारमा सांगीतिक प्रस्तुतिका साथ एनआरएनए कप सम्पन्न
318.   कतारमा नेपालले फिलिपिन्स बिरुद्ध शानदार जित
319.   सुरक्षित आप्रवासन मुद्धामा कतारमा अन्तर्कृया
320.   संखुवासभा बाढि पीडितलाई अमेरिकाबाट ६ सय डलर
321.   संखुवासभा पहिरोपीडितलाई कोरियाबाट एकलाख
322.   कतारमा शर्ट मुभिको प्रिमियर शो
323.   दुइटै मृगौला फेल भएकी तारालाई कतारबाट सहयोग
324.   महिला समाज ओमानको तीज कार्यक्रम सम्पन्न
325.   बाबुराम समर्थित जापानको मोर्चा ‘वाइगात प्रचार’ हो – अध्यक्ष श्रेष्ठ
Results 392: You are at page 13 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media