आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
476.   नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त
477.   सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
478.   अमेरिकाले नेपाललाई निर्यात व्यापारमा दियो विशेष ग्राहयता
479.   कुमारी बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने
480.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
481.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
482.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
483.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
484.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
485.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
486.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
487.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
488.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
489.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
490.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
491.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
492.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
493.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
494.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
495.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
496.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
497.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
498.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
499.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
500.   छ वटा बैंक मर्ज हुँदै
Results 841: You are at page 20 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media