मंगलवार, फाल्गुन ०८ गते, २०७४
बुधवार, २०७४ माघ २४ गते २२:१७

साउदी अरबको जजान शहरमा नेपाली  श्रमिकहरुको स्वास्थ्य जाँच गरिएको छ । साथै उनीहसँग अन्तरक्रिया समेत गरिएको छ । नेपाली महावाणिज्य दूतावास जेद्दाको आयोजनामा भएको ‘श्रमिक अन्तरक्रिया तथा स्वास्थ चेक जाँच तथा सचेतना’ कार्यक्रममा ११५ जनाको रक्तचाप तथा सुगर परीक्षण गरिएको थियो ।
 
साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रसिंह राजपुतको स्वास्थ्य परीक्षणबाट सुरु भएको कार्यक्रममा श्रमिकहरुलाई स्वास्थ्य सम्बन्धी सचेत समेत गराइएको थियो ।
 
कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी नेपाल सरकारले अख्तियार गरेको नीति, नियम र कानून सम्बन्धी महावाणिज्य दूतावासका श्रम सहचारी राजु कुँवरले जानकारी गराएका थिए ।
 
त्यसैगरी स्वास्थ सम्बन्धी कन्सुलेटको अब्जरभेशन बारेमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका बाणिज्यदूत मनहरी दंगालले जानकारी दिएका थिए ।
 
विभिन्न अध्ययन तथ कन्सुलेटमा उपलब्ध विवरण अनुसार साउदी अरवमा कार्यरत नेपालीहरुको मृत्युको प्रमुख कारणका बारेमा चर्चा गर्दै तयसबाट बच्नका लागि अबलम्बन गर्नुपर्ने उपायहरुको बारेमा चर्चा गरेका थिए ।
 
कार्यक्रममा उपस्थित सहभागीहरुको स्वास्थ चेकचाँचका लागि जेजान क्षेत्रको अलतुवाल हस्पिटलमा कार्यरत डा लुइसलाई आमन्त्रण गरिएको थियो । उनले स्वास्थ सम्बन्धी आफ्नै ज्ञान र अनुभव बाँड्दै साउदी अरवमा कार्यरत विदेशीहरुले स्वास्थ रहनका लागि सुझाव दिएका थिए ।
 
यस्तै श्रम तथा स्वस्थ सम्बन्धी नेपाली दुतावासको अवजरभेसनका बारेमा नेपाली राजदूतावास रियादका उपनियोग प्रमुख आनन्द शर्माले जानकारी दिएका थिए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
2.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
3.   कात्तिके देउराली समाज कोरियामा गौतम
4.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
5.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
6.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
7.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
8.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
9.   जनसम्पर्क समिति ओमानमा पोखरेल
10.   साउदी राजकुमार तलाल थुनामुक्त
11.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
12.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
13.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
14.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
15.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
16.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
17.   साउदी सरकारको नियमको स्वागत
18.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
19.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
20.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
21.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
22.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
23.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
24.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
25.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
Results 366: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media