बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७४ आश्विन २७ गते ०२:५४

गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको सन् २०१७–०१९ कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिने क्रम बढदो छ । यस्ले  एनआरएनएमा युवाहरूको आकर्षण बढन थालेको झल्को दिन्छ । सम्मलेलन भोली शनिबारदेखि काठमाडौको ह्यात होटलमा शुरु हुदै छ ।
 
यस पदका लागि डेनमार्कबाट वर्तमान युवा उपसंयोजक लोकराज शर्माले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ‘युवाहरूमा सामाजिक उद्धमशीलताको विकाश र सामाजिक उद्धमशीलतानै देश निर्माणको आधार’ भन्ने नारा लिएर अगाडि बढेका शर्मा एनआरएनए आइसीसीको सामाजिक उद्धमशिलता विकाश उप–समितिका अध्यक्ष पनि हुन् । 
 
यस्तै इजरायलबाट अर्का युवा दिपक प्रसाद ओलीले पनि युवा संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । इजरायल तथा युरोपमा रहँदै आएका ओली ‘युवा प्रतिनिधीमा मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने चुनावी नारासहित प्रतिष्पर्धामा उत्रिएका छन् ।

 
 
केही समय अघि सम्पन्न एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा झिनो मतले पराजित स्वतन्त्र प्रताप शाहले युवाहरूलाई एकत्रित गर्दै उनीहरूमा नेतृत्व विकास गराउने नारासहित एनआरएनए आइसीसीमा युवा संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै एनआरएन जापानका निवर्तमान अध्यक्ष सुदन थापाले पनि युवा संयोजकमा उम्मेदवारी दिएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media