शुक्रवार, बैशाख १४ गते, २०७५
» रोजगार
सडकसँगै रहेको दुतावास परिसरमा लागेको भीडका कारण ट्राफिक जाम तथा सडक रेलिङ भाच्चिन थालेपछि त्यसको नियन्त्रणको प्रयास स्वरुप आज टोकन वितरण गरिएको हो । प्रहरी बृत महाराजगंजसँगको सहकार्यमा रोजगार मिडिया प्रा.लिले टोकन वितरण गरी भीड नियन्त्रण गर्न प्रयास गरेको थियो ।
रविन्द्र घिमिरे / दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।
प्रकाश लम्साल । अवैधरुपमा रोजगारीका लागि विदेश गएका नेपाली महिलाहरुको समस्याकाबारेमा बारामा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
Results 28 : You are at page 2 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media