शनिवार, असार ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ २४ गते २२:५४

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ ।
 
महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
 
उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना हुने व्यवस्था छ ।विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
402.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
403.   राजदूत शर्मा अदालत जाने
404.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
405.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
406.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
407.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
408.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
409.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
410.   १० नेपाली साउदीमा अलपत्र
411.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
412.   परिचयात्मक भेटघाट सम्पन्न
413.   कतारमा मृत्यु भएका परियारको शव आयो
414.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
415.   जर्मनीमा नेपाल फेस्टिवल
Results 415: You are at page 17 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

Powered By : Unitech Media