शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
अमेरिकाको सियाटल शहरको महावाणिज्य दूतमा व्यवसायी तथा समाजसेवी एसी शेर्पालाई नियूक्त गरिएको छ । गैरआवासीय नेपाली संघ उत्तर अमेरिकि क्षेत्रीय उपसंयोजकसमेत रहनुभएका शेर्पालाई नेपाल सरकारले उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गैरआवासीय नेपाली संघको ७४ औ राष्ट्रिय समन्वय परिषद ब्राजिलमा गठन भएको छ । हालै सम्पन्न एक भेलाले गणेश प्रसाद गुरुङको अध्यक्षतामा एनआरएनए ब्राजिल गठन गरेको हो ।
बसन्त रानाभाट / गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले पाइसभास्कोमा क्षेत्रीय समिति गठन गरेको छ । संघले पाइसभास्कोको बिल्बाउ, भिक्तुरिया र सान सबस्टियान गरी तीन क्षेत्रलाई समेटेर पाइसभास्को क्षेत्रीय कमिटी गठन गरेको हो ।
Results 21 : You are at page 9 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media