आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
652.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
653.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
654.   भुकम्प पीडितलाई विओकेको सहयोग
655.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
656.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
657.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
658.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
659.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
660.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
661.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
662.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
663.   दोलखामा प्रभु समुहको राहत
664.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
665.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
666.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
667.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
668.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
669.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
670.   ‘एस रेमिट’ले थाल्यो कारोवार
671.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
672.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
673.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
674.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
675.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
Results 887: You are at page 27 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media