मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
727.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
728.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
729.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
730.   बागमती सफाइमा जनता बैंक
731.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
732.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
733.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
734.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
735.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
736.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
737.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
738.   आईएमईले बालबालिकासँग मनायो होली
739.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
740.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
741.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
742.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
743.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
744.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
745.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
746.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
747.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
748.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
749.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
750.   सिटी एक्सप्रेस र कञ्चन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
Results 791: You are at page 30 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media