सोमवार, असार ११ गते, २०७५
पिवि श्रेष्ठ
आइतवार, २०७१ कार्तिक १५ गते ०७:५८

 
ओमान नेपाली एकता समाज, ओमानले तिहार तथा छठ पर्बको उपलक्ष्यमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दुतावास ओमानका महामहिम कार्यबाहक राजदुत कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष शिबलाल गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष आकर्षणका रुपमा जनगायक जीबन शर्मा रहेका थिए । 
 
दिनको मध्यान्हबाट सुरु गरिएको कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । रक्तिम सांंस्कृतिक परिवार तथा मिर्मिरे सांस्कृतिक परिवारले आआफ्नो प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । साथमा एकल नृत्य तथा कबिता, गजल र मुक्तक पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । यसका साथै कार्यक्रममा बिभिन्न संघ संस्थाका बिशिष्ठ व्याक्तित्वहरुले शुभकामना मन्तव्य दिएका थिए । 


 
कार्यक्रममा बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको जनगायक जीबन शर्मा पनि निकै तामझामका साथ मञ्चमा उपस्थित भएर आफ्ना चर्चित गित सुनाएका थिए । शर्माले ‘झरनाको चिसो पानि’, ‘सिमली छायामा बसी’ लयायत आफ्ना चर्चित आधा दर्जन गित गाएर उपस्थित नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 
 
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेपाली दुतावास मस्कटका महामहिम कावा राजदुत कुष्ण प्रसाद सुबेदीले जहा“ नेपाली छन् नेपाल त्यही छ भन्दै नेपालीको सेवामा २४ सै घण्टा आफुहरु सेवारत रहेको बताएका थिए । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media