मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   हिमालयन बैंकको बैंकासुरेन्स सेवा
602.   विओकेले आफ्ना शेयरधनीलाई बोनश शेयर दिने
603.   यूएईबाट प्रभु रुपयाँ रेमिट्यान्स कार्ड शुभारम्भ
604.   महाराजगञ्जमा लिकर वल्र्डको सेवा विस्तार
605.   आईएमईको ‘आईएमई वचत दश लाख’ योजना
606.   प्रभु बैंकको शाखा नुवाकोट र कपनमा
607.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
608.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
609.   डिसहोमले ल्यायो दसैंतिहार योजना
610.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
611.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
612.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
613.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
614.   प्रभुको कर्जा जीवन बिमा योजना
615.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
616.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
617.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
618.   प्रभु बैंक सन्धिखर्कमा
619.   डलरको भाउ १०४ नाघ्यो
620.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
621.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
622.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
623.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
624.   पेट्रोलियम पदार्थको मुल्य घटयो
625.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
Results 886: You are at page 25 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media