बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
801.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
802.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
803.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
804.   आईएमईले बालबालिकासँग मनायो होली
805.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
806.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
807.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
808.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
809.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
810.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
811.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
812.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
813.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
814.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
815.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
816.   सिटी एक्सप्रेस र कञ्चन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
817.   मेगा बैंकको नौ प्रतिशत लाभांश पारित
818.   किस्ट बैंकमा प्रभुको समूहको प्रवेश
819.   आईएमईको फेसबुक अभियान
820.   वेष्ट रेमिटको ११संस्थासँग रेमिट्यान्स सम्झौता
821.   ग्लोबल आइएमईको प्रभातफेरी कार्यक्रम
822.   नेपाली कोदोको रक्सी जापानी बजारमा
823.   मेगा बैंकमा शाहकै निरन्तरता
824.   वेष्ट रेमिट सेवा विस्तारमा
825.   बैक अफ काठमाण्डू ग्रामिण भेगमा जादै
Results 857: You are at page 33 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media