सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
126.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
127.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
128.   स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब निःशुल्क इन्टरनेट सेवा
129.   हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न
130.   कीर्तिपुरमा एभरेष्ट बैंकको ८९औं एटीएम
131.   एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन
132.   सम्सारा रेमिट र अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
133.   आईएमईले स्थापनाको १७औं वाषिर्कोत्सव मनायो
134.   हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन
135.   सेञ्चुरी कमर्सियल, इनोभेटिभ र अरनिको डेभलपमेन्टको एकीकृत कारोबार सुरु
136.   ग्लोबल आइएमई बैंक र युएई एक्सचेन्जबीच सहकार्य
137.   एनसेलका दुई पहल जिएसएमए एसिया मोबाइल अवार्डका अन्तिम सूचीमा
138.   होटल व्यवसायी संघको सहयोग
139.   बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
140.   कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी
141.   लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा सुरु
142.   एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य
143.   आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको नतिजा सार्वजनिक (सूचिसहित)
144.   वैदेशिक रोजगारले लिने भिजन बजेटमा देखिएन:गेलाल (हेर्नुस भिडियो)
145.   कुन स्थानीय तहको कति बजेट ? (सूचीसहित)
146.   सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (हेर्नुस् पूर्णपाठ)
147.   रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार
148.   आर्थिक वर्ष ०७४/७५ को १२ खर्ब ८० अर्बको बजेट आज
149.   मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार, सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण
150.   आज सरकारको नीति तथा कार्यक्रम सदनमा पेश हुदै
Results 814: You are at page 6 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media