सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
751.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
752.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
753.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
754.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
755.   आइएमईको बम्पर विजेता बने थारु
756.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
757.   कैलास विकास बैंक नयाँवानेश्वरमा
758.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
759.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
760.   पाँचतारे होटल शेराटनको शिलान्यास
761.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
762.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
763.   दशैंमा रेमिट्यान्स बढ्यो
764.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
765.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
766.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
767.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
768.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
769.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
770.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
771.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
772.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
773.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
774.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
775.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
Results 888: You are at page 31 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media